Monday, 07 September 2026
USD/NPR 151.3EUR/NPR 175.7
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 58 Monday, 07 September 2026
देश

११औँ दिनमा उद्धार भएका लु भन्छन्: सिटीको आवाज विश्वासै लागेन, उद्धार हुने आसै थिएन

११औँ दिनमा उद्धार भएका लु भन्छन्: सिटीको आवाज विश्वासै लागेन, उद्धार हुने आसै थिएन
स्रोत: nepalkhabar.com

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट शनिबार उद्धार गरिएका चिनियाँ नागरिक लु हाइताओको उपचार सैनिक अस्पताल छाउनीमा भइरहेको छ।उनलाई उद्धार गरेर हेलिकप्टरमार्फत काठमाडौँ ल्याएपछि चिनियाँ दूतावासको टोलीले सैनिक अस्पताल पुगेर लु हाइताओलाई भेटेको थियो। उनी भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण सुरुङभित्रै थुनिएका थिए।११ औँ दिनमा हाइताओको जीवित उद्धार भएपछि चीनमा रहेका उनको परिवारमा खुस

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।